बाढी प्रभावित रसुवा, नुवाकोटलाई तत्काल एक /एक करोड र धादिङलाई ५० लाख रुपैयाँ दिने सरकारको निर्णय

  • बुधबार १० भौ २०८३ ०८:४४ AM
काठमाडौं। बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनका लागि सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उक्त… Continue reading बाढी प्रभावित रसुवा, नुवाकोटलाई तत्काल एक /एक करोड र धादिङलाई ५० लाख रुपैयाँ दिने सरकारको निर्णय