संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित

  • बुधबार १० भौ २०८३ ०७:१७ AM
काठमाडौं । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित हुने भएको छ । आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा तय भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित हुने भएको हो । तिब्बततर्फबाट आएको भीषण बाढीले विभिन्न जिल्लामा क्षति पुर्‍याएको छ । प्रधानमन्त्री शाह विपद्पछिको खोज, उद्धार र राहतको विषयमा विभिन्न संयन्त्रको छलफलमा छन्Continue reading "संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित"