रसुवामा बाढीबाट मानवीय क्षति, यकिन विवरण आउन बाँकी

  • बुधबार १० भौ २०८३ ०७:२५ AM
काठमाडौं । रसुवामा बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइवाले बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा वडाध्यक्ष वाइवाले बाढीबाट ठूलो क्षति भएको र मानवीय क्षतिसमेत भएकोContinue reading "रसुवामा बाढीबाट मानवीय क्षति, यकिन विवरण आउन बाँकी"