रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  • बुधबार १० भौ २०८३ ०७:२९ AM
काठमाडौं । रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी कुल ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार अहिलेसम्म ३२ प्रहरी सम्पर्कविहीन भएका छन् । ‘केही सम्पर्कमा आएका छन् । केही आउनेContinue reading "रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन"