भन्सार एजेन्टको ‘पेन डाउन’ आन्दोलन फिर्ता, जोगबनी नाकाबाट आयात–निर्यात सुचारु
बुधबार १० भौ २०८३ ०७:३५ AM
विराटनगर । जोगबनी भन्सारका क्लियरिङ एजेन्टहरूले भदौ ८ गतेदेखि सुरु गरेको ‘पेन डाउन’ आन्दोलन फिर्ता लिएसँगै बुधबारदेखि जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु भएको छ । ल्यान्ड पोर्ट अफ इन्डिया (एलपीआई) र भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग