इलाम । जिल्ला भलिबल संघ इलामको आयोजनामा जिल्लाभरका माध्यमिक तहका शिक्षकलाई लक्षित गरी भलिबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ। विद्यालयस्तरबाटै दक्ष तथा नयाँ भलिबल खेलाडी उत्पादन गर्ने उद्देश्यले शिक्षकलाई व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण दिन कार्यक्रम आयोजना