भोजपुर बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक भवनको शिलान्यास

  • बुधबार १० भौ २०८३ ०७:५० AM
भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक भवन निर्माणका लागि शिलान्यास गरिएको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयबाट विनियोजित बजेटमा निर्माण हुन लागेको भवनको शिलान्याससँगै निर्माण कार्यसमेत सुरु भएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार ४ करोड ९८