एनसेलले बुधवार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीबाट प्रभावित क्षेत्रहरुमा तीन दिनका लागि भ्वाइस र डाटा सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ। त्यसबाहेक प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिन समयावधि The post बाढी प्रभावित क्षेत्रहरुमा ३ दिनका लागि एनसेलको डाटा र भ्वाइस निःशुल्क appeared first on Technology Khabar.