रसुवामा बाढी पुनः आउन सक्ने, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • बुधबार १० भौ २०८३ ०७:३५ AM
यससँगै भोटेकोशी तथा आसपासका तटीय क्षेत्रमा थप बाढी आउन सक्ने जोखिम बढेको भन्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।