गण्डकी सरकारबाट एमाले बाहिरियो

  • बुधबार १० भौ २०८३ ०१:२३ PM
माधवप्रसाद बरालमाछापुच्छ्रे (कास्की), भदौ १० गते । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । सरकारमा सहभागी एमालेका चार मन्त्रीले बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई...