बाढीको जोखिम बढेपछि मनकामना केबलकार बन्द

  • बुधबार १० भौ २०८३ ०१:२९ PM
गुणबहादुर रोका सुलीकोट, (गोरखा) भदौ १० गते । रसुवामा आएको अप्रत्याशित बाढीको जोखिम बढेपछि प्रसिद्ध मनकामना केबलकार अस्थायी रूपमा बन्द गरिएको छ । रसुवाबाट आएको बाढी भोटेकोशी हुँदै त...