रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

  • बुधबार १० भौ २०८३ ०१:३४ PM
काठमाडौँ, भदौ १० गते । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि उहाँहरू सम्पर्कविह...