भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँचको उद्धार

  • बुधबार १० भौ २०८३ ०१:४७ PM
त्रिशूली (नुवाकोट), भदौ १० गते । भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुस...