रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

  • बुधबार १० भौ २०८३ ०७:४२ AM
काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उनीहरू सम्पर्क विहीन भएका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्क विहीन छन् । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक