त्रिशूली नदीमा बाढी आएपछि पृथ्वी राजमार्गको पूर्वी खण्ड बन्द
बुधबार १० भौ २०८३ ०१:५६ PM
अमरराज नहर्कीतनहुँ, भदौ १० गते । भोटेकोसी नदी (रसुवा) मा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेपछि तनहुँमा समेत बाढीको उच्च जोखिम देखिएको छ । बाढीका कारण हुनसक्ने सम्भावित जोखिम र क्षत...