रसुवा–नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख राहत रकम पठाउने सरकारको निर्णय
बुधबार १० भौ २०८३ ०७:५३ AM
रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।