काठमाण्डु – राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ हिँडेका छन् । सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको हो । बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि चिकित्सक टोली आवश्यक औषधिसहित रसुवातर्फ प्रस्थान गरेको हो। रसुवामा आएको आकस्मिक बाढीबाट विभिन्न स्थानमा जनधन तथा भौतिक संरचनामा क्षति