काठमाडौं । नेपाल आयल निगमले राहत, उद्धार तथा खोजी कार्यमा परिचालन भएका हेलिकोप्टरलाई इन्धन भर्न सहज होस् भनेर हवाई इन्धनसहितको ट्यांकर नुवाकोटको त्रिशूली पठाएको छ । निगमले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका हेलिकोप्टरलाई आवश्यक इन्धन उपलब्ध गराउने उद्देश्यले हवाई इन्धनसहितको ट्यांकर त्रिशूली पठाएको हो । बाढी प्रभावित क्षेत्रमा अहिले नेपाली सेनाका