रसुवा, नुवाकोट र धादिङमा बाढीपीडितका लागि साढे २ करोड तत्काल पठाइने

  • बुधबार १० भौ २०८३ ०७:४८ AM
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे २ करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवा र नुवाकोटलाई १र१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम