यी हुन् रसुवा बाढीमा सशस्त्र प्रहरीले हालसम्म गरिरहेका १३ काम

  • बुधबार १० भौ २०८३ ०७:५० AM
१. बाढीबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्ने कार्य गरिरहेको । २. बाढीमा परेका गम्भीर घाइतेहरूको तत्काल प्राथमिक उपचार गर्ने कार्य भइरहेको र आपतकालीन सडक उद्धारका लागि Mass Casualty Vehicles सहितको चिकित्सा तथा उद्धार (MEDEVAC) टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको । ३. एपीएफ अस्पतालमा बाढी प्रभावितहरूको सुविधाको लागि बेडहरू खाली गरिएको । ४.