काठमाडौं । तिब्बतमा हिमताल फुटेर भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा पुनः बाढी आउनक्ने भन्दै सचेत गराइएको छ । बुधबार बिहान नेपालको उत्तरी नाका तिब्बततर्फबाट आएको बाढीले ठूलो धनजनको क्षति पुर्याएको छ । सरकारले तिब्बतमा हिमताल फुटेर बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । उक्त बाढी पुनः आउनसक्ने सूचना चिनियाँ पक्षबाट आएको राष्ट्रिय विपद् जोखिम