भोटेकोशी बाढीको सामना गर्न सरकारलाई कांग्रेसको पूर्ण साथ, संकटमा एकजुट हुन आह्वान

  • बुधबार १० भौ २०८३ ०७:२१ AM
काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को सामना गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङ्दाम्बेले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । बैठकमा बोल्दै नेता आङ्दाम्बेले सरकारले विपद्को समयमा… Continue reading भोटेकोशी बाढीको सामना गर्न सरकारलाई कांग्रेसको पूर्ण साथ, संकटमा एकजुट हुन आह्वान