काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि कति जनाको मृत्यु भयो र कति जना प्रभावित भए भन्ने यकिन विवरण अझै आउन सकेको छैन। बाढीले सडक तथा पुलसमेत बगाएपछि प्रभावित क्षेत्रमा पुगेर क्षतिको विवरण संकलन तथा उद्धार गर्नसमेत कठिनाइ भएको छ। गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइवाले बाढीबाट मानवीय क्षति भएको… Continue reading रसुवामा बाढीको क्षति कति भयो यकिन छैन, सडक–पुल बग्दा उद्धारमा कठिनाइ