डब्ल्युएचओले रसुवा बाढीपीडितका लागि औषधि र आपत्कालीन टेन्ट पठाउने 

  • बुधबार १० भौ २०८३ ०८:०४ AM
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले बाढी प्रभावित करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा २४ वर्गमिटरका १५ वटा… Continue reading डब्ल्युएचओले रसुवा बाढीपीडितका लागि औषधि र आपत्कालीन टेन्ट पठाउने