बाढी प्रभावित यातायात श्रमिकको तत्काल खोजी र उद्धार गर्न माग

  • बुधबार १० भौ २०८३ ०६:४३ AM
काठमाडौं । तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुवेशी, मैलुङ, पहिरेबेँसी, खाल्टे तथा नुवाकोटका विभिन्न बस्ती प्रभावित भएपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बाढी प्रभावित यातायात श्रमिकको तत्काल खोजी, उद्धार र अवस्था सार्वजनिक गर्न