रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले जिल्लाको उत्तरी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण टिमुरे, रसुवागढी र स्याफ्रुबेसी क्षेत्रमा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। प्रारम्भिक अनुमानअनुसार तिब्बततर्फ हिमताल फुटेर