बौद्धिक सम्पत्ति तथा भौगोलिक सङ्केतसम्बन्धी नेपालको नीति तथा कानुनी संरचना सुदृढ गर्न आइआरजीडीडीको प्रतिबद्धता

  • बुधबार १० भौ २०८३ ०६:४८ AM
अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्व कूटनीति संवाद (आइआरजीडीडी) ले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन नेपाल को सहकार्यमा नेपालका लागि बौद्धिक सम्पत्ति तथा भौगोलिक सङ्केतको महत्वसम्बन्धी राष्ट्रिय सांसद नीति संवाद सम्पन्न The post बौद्धिक सम्पत्ति तथा भौगोलिक सङ्केतसम्बन्धी नेपालको नीति तथा कानुनी संरचना सुदृढ गर्न आइआरजीडीडीको प्रतिबद्धता appeared first on Technology Khabar.