नारायणीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै

  • बुधबार १० भौ २०८३ १२:५६ PM
बोमलाल गिरीनवलपुर, भदौ १० गते । रसुवा बाढीको असर नारायणी नदीसम्म पर्ने भएकाले तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नवलपुर प्रशासनले जनाएको छ । बाढीको बहाव...