मलेखुस्थित त्रिशूलीमा जलसतह उच्च

  • बुधबार १० भौ २०८३ १२:५९ PM
काठमाडौँ, भदौ १० गते । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको छ । धादिङको मलेखुस्थित त्रिशूली नदीको जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरी बढ्दो क्र...