विपद् परिषद्को बैठक लगत्तै प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

  • बुधबार १० भौ २०८३ ०६:२६ AM
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्ने छ । भोटेकोसी र त्रिशूली नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण उत्पन्न संकट र तटीय क्षेत्रमा बढेको जोखिमका बारेमा छलफल गर्न प्रधानमन्त्रीले आकस्मिक बैठक आह्वान गरेका हुन्। केहिबेर अघि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक