राहत, उद्धारका लागि निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने

  • बुधबार १० भौ २०८३ ०६:५६ AM
काठमाण्डु– बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन निजी हेलिकप्टर परिचालन गर्दा छुट्टै अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ। बाढी पीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले अनुमति नलिइ उडान गर्नसक्ने गरी प्रधानमन्त्री कार्यालयबाट निर्देशन दिइएको हो । यसैबीच, राहत, उद्धार तथा खोजी कार्यमा खटिने हेलिकप्टरका लागि आवश्यक इन्धन सहज रूपमा उपलब्ध गराउन