सामुदायिक रेडियोको भूमिका विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको छः राष्ट्रपति

  • बुधबार १० भौ २०८३ ०६:२६ AM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, राष्ट्रिय एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले निर्वाह गरेको भूमिका नेपालमा मात्र नभई विश्वस्तरमै अध्ययनको विषय बनेको बताएका छन् । राष्ट्रपति पौडेलले एसिया प्रशान्त प्रसारण विकास संस्था एवं सामुदायिक रेडियो प्रसारक सङ्घका पदाधिकारीसँग बुधबार शीतल निवासमा भएको भेटमा उनले सामुदायिक रेडियो विभिन्न समुदायको भाषा र संस्कृति