एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु

  • बुधबार १० भौ २०८३ ०६:४६ AM
जनकपुरधाम । गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरू मध्येबाट १४४ जना युवाले ज्यान गुमाउनुपरेको छ । त्यस वर्ष एक लाख ७९ हजार ३९ जना व्यक्ति वैदेशिक रोजगारीमा गएका थिए । सुरक्षित आप्रवासन (सामी),ले मधेस प्रदेशको जनकपुरधाममा आयोजना गरेको समीक्षा कार्यक्रममा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले जानकारी दिए । धनुषाबाट ३८ हजार ५५३,