काठमाडौं । रसुवा बाढीबाट प्रभावित १२ जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ । नेपाली सेनाका अनुसार रसुवाका विभिन्न स्थानबाट १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । अहिले नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १