भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • बुधबार १० भौ २०८३ ०६:५६ AM
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा रहनुहुने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै रसुवास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकाले अर्को सूचना नआउँदासम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो । ‘रसुवा, धादिङ, नुवाकोट, गोर्खा, चितवन