भोटेकोशी बाढी: सरकार र प्रतिपक्ष मिलेर उद्धार तथा राहतमा जुट्ने

  • बुधबार १० भौ २०८३ ०६:५९ AM
बुधबार बिहान ९ बजे भोटेकोशीमा बाढी आएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो व्यक्त गरेसँगै सत्तापक्ष र प्रतिपक्षबीच भएको छलफलमा यस्तो सहमति जुटेको हो ।