बाढीले ठूलो क्षति गरेको छ, जतिसक्दो छिटो उद्धार गरौँः मोहन आचार्य

  • बुधबार १० भौ २०८३ ०७:०६ AM
प्रभावित क्षेत्रमा नागरिक त्रसित रहेको र धेरै परिवार आफ्ना आफन्तसँग सम्पर्कविहीन भएपछि चिन्तित बनेको आचार्यले बताए ।