आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

  • बुधबार १० भौ २०८३ ०६:२३ AM
काठमाडौं । रसुवा बाढीपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । रसु्वाबाट आएको ठूलो बाढीका कारण धनजनको क्षति भएको अनुमान गरिएको छ, यद्यपि अहिलेसम्म कुनै जानकारी आएको छैन । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले केही बेरमा मन्त्रिपरिषद्को