प्रधानमन्त्री बालेनले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १० भौ २०८३ ०७:०१ AM
तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो क्षति भएपछि प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरमा बस्ने