भोटेकोशी बाढीले ४३० मेगावाट बिजुली प्रणाली बाहिर

  • बुधबार १० भौ २०८३ ०७:०६ AM
काठमाडौँ / भोटेकोशीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिर