नेपाल टेलिकमद्वारा बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा
बुधबार १० भौ २०८३ ०७:११ AM
काठमाडौँ / नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० ले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।