रसुवा बाढी : उद्धार र उपचारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

  • बुधबार १० भौ २०८३ ०७:११ AM
काठमाडौं / रसुवाको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आपतकालीन स्वास्थ्य उपचारका लागि नेपाली सेनाको विशेष टोली परिचालन भएको छ । १४ सदस्यीय चिकित्सक टोलीसहित नेपाली