यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

  • बुधबार १० भौ २०८३ ०६:४९ AM
भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति पुगेको छ। विद्युत प्राधिकरणका अनुसार बाढीको कारण ११ वटा हाइड्रोको ४०५ मेगावाट र विभिन्न सोलार आयोजनाको २५ मेगावाट गरी कुल ४३० मेगावाट बिजुली प्रणाली बाहिर गएको छ। बाढीले १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सालासुंगी (सान्जेन), १४.८ मेगावाटको अपर सान्जेन, ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २० The post यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर appeared first on Businesspana.