रसुवा बाढी : उद्धारका लागि ८ हेलिकोप्टर परिचालन

  • बुधबार १० भौ २०८३ ०६:४८ AM
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले भोटेकोशी बाढीबाट प्रभावित तथा जोखिममा परेका नागरिकको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको छ। तत्काल उद्धारका लागि हालसम्म आठ वटा हेलिकोप्टर परिचालन गरिएको बताइएको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतका लागि उपलब्ध