त्रिशूली र नारायणी किनारमा सतर्क रहन प्रशासनको आग्रह

  • बुधबार १० भौ २०८३ ०६:२९ AM
चितवन । रसुवाबाट नेपालतर्फ बग्ने त्रिशूली नदीमा आकस्मिक बाढी आएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले त्रिशूली नदीको बहाव बढेकाले विपद्को जोखिम हुनसक्ने भन्दै त्रिशूली तथा नारायणी नदीमा माछा मार्ने तथा अन्य काम गर्ने व्यक्ति तथा मजदुरलाई नदीमा नजान आग्रह गरेको छ। नदीमा गइसकेका भए तत्काल सुरक्षित स्थानमा जानसमेत अनुरोध… Continue reading त्रिशूली र नारायणी किनारमा सतर्क रहन प्रशासनको आग्रह