धादिङ । रसुवा बाढी त्रिशुलीमा मिसिएपछि धादिङका तटीय क्षेत्रमा उच्च जोखिम बढेको छ । बाढी मलेखुबाट तलतर्फ बढ्दै कुरिनटार आसपास पुगेको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् । उनका अनुसार बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। पक्की तथा झोलुंगे पुलहरू बाढीले बगाएको उनले बताइन्। यद्यपि, अहिलेसम्म मानवीय क्षति भने नभएको… Continue reading मलेखुबाट कुरिनटारतर्फ बढ्यो बाढी, खोला किनारका बस्ती सारिँदै : प्रजिअ भन्छिन्– भौतिक क्षति धेरै ठूलो छ