काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले ७ जनाको उद्धार गरेको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार टिमुरे क्षेत्रबाट ४ जना र स्याफ्रुबेँसी क्षेत्रबाट ३ जना गरी ७ जनाको उद्धार गरिएको हो। बाढी प्रभावित क्षेत्रमा हेलिकप्टर अवतरण गर्न सक्ने अवस्था नभएपछि उद्धारका क्रममा बास्केट प्रयोग गरिएको सेनाले जनाएको छ। बास्केटमार्फत… Continue reading टिमुरे र स्याफ्रुबेँसीबाट ७ जनाको उद्धार, सेनाका ४ हेलिकप्टर परिचालन