रसुवा र नुवाकोटका १५ जलविद्युत् आयोजना बाढीबाट प्रभावित, ७७७ मेगावाट क्षमतामा असर

  • बुधबार १० भौ २०८३ ०७:०१ AM
काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। प्रारम्भिक विवरणअनुसार रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका १० वटा जलविद्युत् आयोजनाको कुल ३५९ मेगावाट क्षमतामा बाढीको असर परेको छ। त्यस्तै निर्माणाधीन पाँच आयोजनाको कुल ३९४ मेगावाट क्षमतामा पनि क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।… Continue reading रसुवा र नुवाकोटका १५ जलविद्युत् आयोजना बाढीबाट प्रभावित, ७७७ मेगावाट क्षमतामा असर