रसुवाको बाढी प्रभावित क्षेत्रमा ट्रमा सेन्टरबाट ७ चिकित्सकको टोली पठाइयो

  • बुधबार १० भौ २०८३ ०७:०३ AM
काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्न राष्ट्रिय ट्रमा सेन्टरका ७ जना चिकित्सकको टोली परिचालन गरिएको छ। राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार आवश्यक औषधिसहित ७ जना चिकित्सकलाई बाढी प्रभावित क्षेत्रमा पठाइएको हो। बाढीका कारण प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारमा सहयोग पुर्‍याउन चिकित्सकको टोली खटाइएको डा. मरासिनीले… Continue reading रसुवाको बाढी प्रभावित क्षेत्रमा ट्रमा सेन्टरबाट ७ चिकित्सकको टोली पठाइयो