काठमाडौं । रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले टेलिफोन, डाटा र एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका नागरिकलाई तत्काल निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा उपलब्ध गराउन निर्देशन दिएका हुन्। नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रभावित क्षेत्रका… Continue reading बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको राहत : दुई दिनसम्म अनलिमिटेड फोन र निःशुल्क डाटा